जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२

जीवन बीमा कम्पनीहरुको व्यवसायमा छलाङ्गः पहिलो नेपाल लाईफ, दोस्रो नेशनल लाईफ, तेस्रो हिमालयन लाईफ, चौथो सूर्य ज्योति लाईफ इन्स्योरेन्स

नेपालका १४ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको यो ६ महिनामा व्यवसायमा छलाङ्ग नै मरेका न् भन्दा अब फरक पर्दैन । यो बीचमा सबैभन्दा बढि व्यवसाय नेपाल लाईफ इन्स्योरेन्सले गरेको भेटिएको छ । दोस्रोमा नेशनल लाईफले व्यवसाय गरेको छ भने दोस्रोमा हिमालयन लाईफले गरेको भेटिएको छ । चौथोमा सूर्यज्योति लाईफले व्यवसाय गरेको देखिन्छ । नेपालमा सञ्चालित […]

२० वाणिज्य बैंकको नाफा ११ प्रतिशतले बढ्योः सबैभन्दा बढि नबिल बैंक, दोस्रो ग्लोबल आईएमई बैंक

नेपालका २० वाणिज्य बैंकले ६ महिनामा ११ प्रतिशतले नाफा बढाएका छन् भन्दा फरक पर्दैन । सबैभन्दा बढि नाफा नबिल बैंक लिमिटेडले कमाएको छ भने दोस्रोमा ग्लोबल आईएमई बैंकले कमाएको देखिन्छ । वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा यस्तो सुधार देखिएको हो […]

विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ दोस्रो गरिमा तेस्रोमा महालक्ष्मी चौथो सांग्रिला विकास बैंक

विकास बैंकहरुको नाफामा छलाङ्ग मारेका छन् भन्दा अब फरक पर्दैन । सबैभन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकले कमाएको देखिन्छ भने दोस्रोमा गरिमा विकास बैंकले नाफा आर्जन गरेको छ । तेस्रोमा महालक्ष्मी विकास बैंक छ भने चौथोमा सांग्रिला विकास बैंकले नाफा कमाएको भेटिएको छ । राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा उछाल देखिएको छ । बैंकहरुले सार्वजनिक […]

हिमालयन बैंकको खराब कर्जा पुग्यो ८ प्रतिशतः सञ्चालक र सिइओको मनमुटावले लगानीकर्ताको विचल्ली !

हिमालयन बैंकको खराब कर्जा डरलाग्दो मात्रै छैन सिइओ र सञ्चालक बीचको मुनमुटावकै कारण शेयरधनी र लगानीकर्ताहरुको विचल्ली हुने देखिन्छ भन्दा अब फरक पर्दैन । २० वाणिज्य बैंकहरुमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.६८ प्रतिशत छ भने सबैभन्दा बढि खराब कर्जा हिमालयन बैंकको ७.९६ प्रतिशत छ । यो इतिहासमै बढि खराब कर्जा यो बैंकको हो […]

फाइनान्स कम्पनीहरुको नाफामा चमत्कार ६ महिनामै कमाए ३५ करोड भन्दा बढि

फाइनान्स कम्पनीहरुले नाफामा चमत्कार नै गरेका छन् भन्दा फरक पर्दैन । ६ महिनामा फाइनान्स कम्पनीहरुले ३५ करोड भन्दा बढि नाफा कमाएको तथ्याङ्कबाटै प्रस्ट देखिन्छ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनी लयमा फर्कि रहेको देखिएको देखिन्छ । गत […]

सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा […]

प्रतिनिधिसभा विघटन र कांग्रेस विवाद : दुवै मुद्दाको सुनुवाइ अब निर्वाचनपछि

प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी दुई फरक मुद्दा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने निश्चितजस्तै भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको मुद्दा २८ माघका लागि साधारण तारिख तोकेको छ । कांग्रेसको आधिकारिकता विवादमा त विपक्षीहरुलाई म्याद तामेलसमेत भएको छैन । सर्वोच्च अदालतले मुद्दा व्यवस्थापन सम्बन्धी केही कामहरु बाँकी रहेको भन्दै […]

एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम सम्पन्न

कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं. ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिद्धकुमाख गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा कृषकलाई बीमाको दायरामा ल्याउने लक्ष्यसहित कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी […]

अर्थतन्त्र सुस्त हुँदा निजी क्षेत्रमा कर्जा प्रवाह कमजोर।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामा अपेक्षित वृद्धि हुन सकेको छैन।चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म निजी […]

१० बैंकले घटाए निष्क्रिय कर्जा।

बैंकिङ क्षेत्रमा सम्पत्तिको गुणस्तर सुधारतर्फ देखिन थालेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकले निष्क्रिय कर्जा (एनपीएल) घटाएका छन्। यो अवधिमा केही बैंकको निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेकाले बैंकहरूको औसत निष्क्रिय कर्जा दर भने बढेको देखिन्छ। असोज मसान्तमा औसत ४.६६ प्रतिशत रहेको […]

प्रभु बैंकका सीईओमा सुमन शर्मा

 प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओान) मा सुमन शर्मा नियुक्त भएका छन् ।  प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि शेरचनलाई निलम्बन गरी सञ्चालक समितिले निरज लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको थियो । निरज लम्सालले मंसिर १४ गतेदेखि कायम मुकायम प्रमुख […]

टी-२० विश्वकपको ओटीटी प्रसारण ‘एसटीवाइएक्स नेपाल’मा

आईसीसी टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण ओटीटी प्लेटफर्म ‘एसटीवाइएक्स नेपाल’ले गर्ने भएको छ। यो प्लाटफर्मबाट सेप्टेम्बरसम्मका लागि ‘अर्ली बर्ड अफर’ अन्तर्गत फेब्रुअरी ७ सम्म ३९९ रुपैयाँमा विश्वकपका खेल हेर्न सकिने जनाइएको छ। टेलिभिजनमा भने यो विश्वकप कान्तिपुर टेलिभिजनमा आउनेछ। नेपाली खेलकुद र डिजिटल प्रविधिको क्षेत्रमा नयाँ अध्याय थपिँदै नेपालकै पहिलो खेलकुद केन्द्रित डिजिटल प्लेटफर्म ‘एसटीवाइएक्स नेपाल’ […]

विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब पुग्यो

अर्थतन्त्रका सबै बाह्य सूचक थप बलियो अवस्थामा देखिएका छन्। चालु आर्थिक वर्ष ६ महिनामा विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कूल विदेशी मुद्रा सञ्चिति पुससम्म २१.१ प्रतिशतले बढेको हो।पछिल्लो १ महिनामा ४१ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति बढेको […]

ताजा समाचार

रेमिटेन्स

अटाे समाचारहरू

राेजगार

जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने

सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ ।...

पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ नेतृत्व पाएको छ। पर्यटन...

अब भिजिट भिसामा विदेश जाँदा होटल बुकिङ आवश्यक नपर्ने

विदेश जानको लागि नेपालीलाई भिजिट भिसाको प्रक्रिया सहज बनाइएको छ।...

रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु : ब्याजदर घटाइयो

सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको...

सरकारले अरबौँको कोष लैजाने भएपछि ७ बैंकमा खैलाबैला

सरकारले अरबैँको कोष लैजाने भएपछि सातवटा कमर्शियल बैंकमा खैलाबैला मच्चिएको...

वित्तीय संस्थामा सञ्चालित स्वीकृत अवकाश कोषहरु खारेज हुदै

नेपाल वित्तीय संस्था कर्मचारी संघले कानुन संबद स्वीकृती लिइ सञ्चालनमा...

पर्यटन

अन्तर्राष्ट्रिय

Narayani

फिचर

मनोरञ्जन